एनआरएनए बेल्जियमको आगामी अधिवेशन अगस्टमा

बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी अधिवेशन अगस्ट १८ मा गर्ने निर्णय गरेको छ । एनआरएन बेल्जियमको आगामी अधिवेशन अगस्ट १८, २०१९ मा लुभेनमा र निर्वाचन कार्यक्रम २५ अगस्ट २०१९ मा गर्ने निर्णय गरेको हो । एनआरएनए बेल्जिय अध्यक्ष लोक प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन व्यवस्थापनका लागि प्रथम उपाध्यक्ष गोविन्दसिंह अधिकारीको … Continue reading एनआरएनए बेल्जियमको आगामी अधिवेशन अगस्टमा